Wednesday, August 7, 2013

सन्धिखर्क-गोरुसिङे सडक खण्ड अन्तर्गत कोन्द्रेखोलामा यातायात ठप्प

मंगलवार राती परेको अविरल वर्षाका कारण सन्धिखर्क-गोरुसिङे सडक खण्ड अन्तर्गत कोन्द्रेखोला नजिकै पहिरो गएका कारण बुधवार दिनैभरी यातायात ठप्प भयो हजारौं यात्रुहरु बिच बाटोमै अलपत्र परेका थिए । बाटो दर्जनौ सैनिक, पुलिस र यात्रुहरुको करिव ८ घण्टाको प्रयास पछीमात्र बाटो सुचारु भएको थियो।

No comments:

Post a Comment