Tuesday, August 20, 2013

अर्घाखाँचीको डिभर्नामा तीज गितले नचायो छमछमी

नेपाल महिला संघ डिभर्नाको आयोजनामा अर्घाखाँचीको डिभर्ना गाविसमा महान चाड तीजको अबसरमा दर खाने कार्यक्रम तथा तीज गीत कार्यक्रम सम्पन्न भएको छ । डिभर्नाको झेडीमा भएको तिज गीत प्रतियोगितामा सहभागि हजारौ दर्शकहरु निकै हर्ष उल्लासका साथ छमछमती नाचेका थिए । कार्यक्रममा कलाकारहरु शान्ता खासु, सरिता भुसाल, प्रितम दलित, रबि नेपाली, शुसिला नेपाली लगायतले आफ्नो गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment