Monday, August 26, 2013
Sunday, August 25, 2013
अर्घाखाँचीको छत्रगन्जमा गाईजात्रा
परम्परागत रुपमा नेवार समुदायले मनाउदै आएको गाईजात्रा अर्थात हिम्प्पै यस वर्षपनि अर्घाखाँचीका बिभिन्न ठाउँमा भव्य रुपमा मनाएका छन| नेवार समुदाय भित्र आफ्नो परिवारको मृत्यु भएपछि मुर्त आत्माको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवार प्रति लक्षित गरी दु:ख कष्ठलाई भुलाएर मनोरनजनात्मक शैलीबाट राहातको महशुस गराउन यो जात्रा निकाल्ने गरिन्छ| यसै बिच अर्घाखाँचीको छत्रगन्जमा पनि शोक परिवारका आधा दर्जन जात्रा निकलिएको थियो सो जात्रामा अर्घातोष, केरुङा बल्कोट, भगवती गाविस लगायत गुल्मिका बिभिन्न ठाउँबाट १५०० सय भन्दा बढीको उपस्थितले झनै रौनक्ता छाएको थियो|
Wednesday, August 21, 2013
Tuesday, August 20, 2013
अर्घाखाँचीको डिभर्नामा तीज गितले नचायो छमछमी
नेपाल महिला संघ डिभर्नाको आयोजनामा अर्घाखाँचीको डिभर्ना गाविसमा महान चाड तीजको अबसरमा दर खाने कार्यक्रम तथा तीज गीत कार्यक्रम सम्पन्न भएको छ । डिभर्नाको झेडीमा भएको तिज गीत प्रतियोगितामा सहभागि हजारौ दर्शकहरु निकै हर्ष उल्लासका साथ छमछमती नाचेका थिए । कार्यक्रममा कलाकारहरु शान्ता खासु, सरिता भुसाल, प्रितम दलित, रबि नेपाली, शुसिला नेपाली लगायतले आफ्नो गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
Sunday, August 11, 2013
Subscribe to:
Posts (Atom)