Tuesday, November 6, 2012

अर्घाखाँचीमा ८७ वटा माला लगाइदिएर जिल्ला प्रथमको सम्मान

२०६९ सालको एसएलसी परीक्षामा अर्घाखाँची जिल्ला प्रथम हुने सनराइज इंगलिस बोर्डिङ स्कुल डिभर्नाका बिद्यार्थी रिसब कुवरलाई ८७ वटा माला लागाइदिएर तथा कदर पत्र प्रदान गरेर बिद्यालयले सम्मान गरेको छ । आफ्नो गाउको बिद्यालयमा अध्यन गरेर पनि एसएलसी परीक्षामा जिल्ला प्रथम हुन सफल भएको भन्दै स्थानीय गाउलेहरु अत्यन्तै हर्षित भएका थिए ।

No comments:

Post a Comment