Wednesday, September 19, 2012

अर्घाखाँचीको नुवाकोट पानडाँडा बहखोरमा तीज गीत कार्यक्रम

अर्घाखाँचीको नुवाकोट गाबिस स्थित पानडाँडा बहखोरमा रात्रीकालिन तीज गीत कार्यक्रम सम्पन्न भएको छ । उक्त तीजमा सयौ जनाको जमघट रहेको थियो। भने अर्घाखाँचीका गाउँहरु निरन्तर तीज गीत भईरहेका छन।

No comments:

Post a Comment