Saturday, September 7, 2013

अर्घाखाँची युबा परिसदको प्रथम अधिवेशन

युबाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची युबा परिसदको प्रथम अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । २०६१ सालमा स्थापना भएको यस परिसदले सदरमुकाम सन्धिखर्क लगायत जिल्ला भर खेलकुद, लोक सस्कृति , युबाको क्षमता बिकास र बिकृति बिसंगती अन्त्यको क्षेत्रमा कार्यक्रम गरिरहेको छ । अधिबेसनले कृष्ण प्रसाद भुसालको अध्यक्षतामा निर्बिरोध रुपमा १५ सदस्यीय नँया कार्य समितिको चयन गरेको छ ।

No comments:

Post a Comment