Wednesday, September 25, 2013

Friday, September 13, 2013






राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सन्धिखर्कमा चुनावी जनसभा

राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा चुनावी जनसभा साथै सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, महासचिव सन्त बहादुर नेपालीको उपस्थित रहेको थियो । सभामा जिल्ला सयौको संख्यामा सर्वसाधारण, नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।