Friday, July 5, 2013

अर्घाखाँचीको किमडाँडा पकले

अर्घाखाँचीमा गएको जेष्ठ महिनाको अन्त्य देखी आधा असार महिना सम्म परेको निरन्तर झरि- वर्षा सँगै किसानले खेतमा धान रोप्न सजिलो भयो भने बारीमा मकैको लागि पनि पानीको समस्या परेन । यसैगरी यती बेला जिल्लामा जताततै हरियाली देखिन्छ । तलका तस्बिरमा किमडाँडाको पकले स्थित जमल पोखरीबाट लिएका हुन, जहाँ मेयाल पोखरी, अर्घाको डाँडा, बाजापाटा, खाबडाँडा लगायतको सुन्दर द् ष्य देख्न सकिन्छ ।

No comments:

Post a Comment