Friday, December 7, 2012

पहिलो नेपाली बक्स फिल्म अवार्ड २०६९ दुबईमा

बक्स फिल्म अवार्ड २०६९ दुबइमा सम्पन्न भएको छ । पहिलो नेपाली बक्स फिल्म अवार्डलाई अन्तरास्ट्रिय स्तरमा सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा एक कार्यक्रमका बिच प्रदान गरिएको हो । बिभिन्न ३१ बिधामा प्रदान गरिएको बक्स फिल्म अवार्ड २०६९ बाट बिभिन्न कलाकार सम्मानित भएका हुन । कार्यक्रमलाई सन हिल्स फिल्म प्रोडक्सन दुबइ तथा बक्स अफिस क्लब नेपालको सहआयोजनामा दुबइ स्थित अलनासरल्यान्ड क्लबमा सम्पन्न गरिएको हो ।

No comments:

Post a Comment