Saturday, October 27, 2012

खाचिकोटको भगबती मन्दिरमा सराय नाच मेला

महान चाड दशैं टीकाको चौथो दिन त्रायोदशी, अर्घाखाँची जिल्लाको खाचिकोट गाबिस स्थित खाँची भगबती मन्दिरमा भव्य सराय नाच मेला सम्पन्न भएको छ । उक्त सराय मेलामा जिल्लाका ठाडा, अमराई, नरपानी, सन्धिखर्क, नुवाकोट, धन्चौर लगायतबाट हजारौं दर्शनार्थीहरु आएका थिए।

No comments:

Post a Comment