Wednesday, June 19, 2013

अर्घाखाँचीमा अबिरल बर्षा

अबिरल बर्षाका कारण अर्घाखाँचीको जनजिबन अत्यन्तै कष्टकर बनेको छ । अबिरल बर्षाका कारण अर्घाखाँचीका सम्पुर्ण ग्रामीण सडकहरु अबरुद्ध भएका छन । अबिरल बर्षाका कारण सन्धिखर्क, बल्कोट रिडी सडक, सन्धिखर्क वांगला तम्घास सडक, घुम्ती तानसेन सडक सन्धिखर्क धारापानी प्युठान खलंगा जिल्ला जोडने सडक र अन्य सम्पर्ण गाविसमा जाने सडकहरु अबरुद्ध भएका छन । सडकका बिभिन्न स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएका हुन । यस्तै सन्धिखर्कको चुत्राबेसीमा घोचेखोलाले कटान गर्दा तीन घर उच्च जोखिममा परेका छन ।

Tuesday, June 11, 2013